चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।
छाउ प्रथाको अन्त्य ग-यौं सबै भई भेला, आफ्नै स्वास्थ्य सुधार गर्न महिला नहोउ हेला’ यो नारा कुनै व्यक्तिले घन्काएको होइन। मंगलबार छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथी तुम गाउँमा आयोजित छाउगोठ मुक्त गाउँ घोषणा कार्यक्रममा स्थानीय महिलाहरुले देउडा गाउँदाको गीत हो।
यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ। यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्किदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन्।
अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा छाउपडी गोठमा सुतेकी वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
अनमी सरिता सेजुवाल तिला गाउँपालिका–९ स्थित स्वास्थ्यचौकीकी अनमी हुन्। महिनावारी हुँदा महिलालाई घरमै बस्न दिनुपर्ने उनको सोच छ। तर, सामाजिक मान्यताका कारण उनी आफैं महिनावारी भएका बेला गोठमा बस्नुपर्ने बाध्यता छ।
जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा ३० वर्षीय युवकद्धारा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी हुँदा ५ घर लजेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका प्रेम केसीको दुई वटा घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घर र गोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएको हो ।
कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा बुधवार दिउँसो भिषण आगलागी भएको छ। स्थानीय दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो फैलिएको थियो।
आगलागीबाट दाङमा ८ घरगोठ जलेका छन्। वुधवार दिउँसो भएको आगलागीबाट जिल्लाको बंगलाचुली गाउँपालिकाको ‘तापा’ गाउँका चार घर र चार गोठ जलेर नष्ट भएका हुन्।
तिला गाउँपालिका–३ दानीवाडा गाउँबासी ६५ वर्षीया एक महिला ज्वाला तिरुवा नौ वर्षदेखि गोठमा बस्दै आएकी छिन्।
भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् ।
सदरमुकाम बेसीसहरमा भइरहेको पाँचौँ लमजुङ महोत्सवको अवसरमा सरकारी कर्मचारी र व्यवसायी कृषकको घर–गोठमा पुगेका छन्। महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य संघले कृषकको अवस्था बुझ्न जिल्ला पशु सेवा र जिल्ला कृषि विकास कार्यालय प्रमुखहरू, प्राविधिक कर्मचारीसँगै उद्योगी, व्यवसायीलाई विकट गाउँका कृषि फर्ममा पुर्याएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन्।
अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।