६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

जापानमा दुई जनालाई मृत्युदण्ड

जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ।

सडक खन्दै गरेको एक्साभेटर पुरियो, चालकको मृत्यु

पालुङटार हुँदै दूधपोखरी मार्गको सडक खन्दै गरेको एक्साभेटर पुरिँदा चालकको ज्यान गएको छ।

पहिरोमा परेर एकै परिवारका २ जनाको मृत्यु, ५ घाइते

लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

छुटाछटै दुर्घटनामा भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ८ चरेलीमा भएको दुर्घटनामा परी एक जना र अरनिको राजमार्ग अन्तर्गत गठाघरमा भएको दुर्घटनामा एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भक्तपुरमा १२ वर्षीय किशोर घरभित्रै मृत भेटिए

भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एकजना १२ वर्षे किशोरले आत्महत्या गरेका छन्। गुण्डु बस्ने राजु खतिवडाको छोरा बर्ष १२ को सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुडेको प्रहरीले जनाएको छ।

खोलामा डुबेर दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए।

मोबाइल चलाउँदा चलाउँदै एक किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी

जंगली च्याउ खाएर विरामी भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपकी ४८ बर्षिय सुनिता चेम्जोङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलामा डुबेर बालकको मृत्यु

उदयपुरमा मंगलबार एक बालकको खोलामा डुबेर मृत्यु भएको छ। कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय हर्कबहादुर पुलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ। बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्