१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भवनबारे बढ्यो विवाद

मेयर श्रेष्ठले वडा ११ का स्थानीयको आन्दोलनको औचित्य नभएको बताए। सांसदलाई ज्ञापनपत्र बुझाउन आएका स्थानीयलाई सम्बोधन गर्दै उनले हाल सञ्चालनमा भइरहेको स्थानबाट नगरपालिका नसार्ने अडान राख्दै आन्दोलनको औचित्य नभएको प्रतिक्रिया दिए।

लोकसेवालाई दिएको निर्देशन गल्ती भएको भन्दै गल्ती स्वकारेर अघि बढ्न माग

बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएकी थिइन्।

मध्यपुर थिमि नगरपालिकाको आन्तरिक कलह

विभिन्न नियुक्ती कानुनअनुसार नै भएको र नगर प्रमुखले आर्थिक हिनामिना गरेको आरोप गलत भएको उनको दाबी छ।

खेल नेतृत्वबाटै कुस्तीमा विवादको बीजारोपण

राजनीति स्वार्थ पूरा गर्नकै लागि पछिल्ला समयमा नेपाली खेलकुदका उच्च निकायबाटै कानुन र प्रक्रिया मिच्दा निस्किएको विवाद अदालतसम्म पुग्ने अवस्था बढिरहेको छ ।

१५ दिन बित्यो, बजेटमाथिको छलफल शुरु भएन

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले असार १ गते अगामी आर्थिक वर्ष २०७६/०७७ का लागी प्रस्तुत गरेको बजेटमाथि १५ दिन बित्दा समेत छलफल शुरु हुन सकेको छैन्। बजेटमाथि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सासंदहरुको निरन्तरको विरोधका कारण प्रदेशसभा बैठक बजेटमाथि छलफल हुन नसकि स्थगित गरिदै आएको छ।

कहिलेसम्म राख्ने जग्गा विवाद ?

भूमिलाई खुद्रारूपले हेरेर किस्ताबन्दीमा समस्याको समाधान खोज्न थलियो। तर जनचाहनाअनुरूपको समाधानको उपाय अहिलेसम्म भेटिएको छैन।

सडक निर्माणमा किचलो

विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडक निर्माणको काम रोकिएको छ। स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ३० लाख बजेटबाट निर्माण सुरु गरिएको सडक एक जग्गाधनीको अवरोधका कारण रोकिएको हो।

कृषि विश्वविद्यालय र त्रिविबीच जग्गा विवाद

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरेको शैक्षिक भवन बनाउने जग्गा नै विवादित रहेको खुलेको छ। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरणको विवाद कायमै भएको अवस्थामा पौडेलले कृषि तथा वन विश्वविद्यालयको शैक्षिक भवन निर्माणका लागि शिलान्यास गरेपछि पुनः दुवै विश्वविद्यालयबीच सम्पत्ति विवाद चर्केको हो।

दुई विश्वविद्यालयको १० वर्षे लडाइँः त्रिवि भन्छ-'जग्गा हत्याउन पाइँदैन'

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले भवन निर्माण गर्न खोजेको त्रिविले आरोप लगाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविले आफ्नाे जग्गा भवन निर्माण गर्न लागेकाे आरोप लगाएकाे हाे।

शेर्पाको स्मृतिमा बन्ने गुम्बा विवादमा

जापानी प्रोफेसर टाङ्गेको गुरुयोजनाअनुसार नेपालसहित विभिन्न १८ देशका विभिन्न संघसंस्थालाई ४२ वटा गुम्बा बनाउन इजाजत दिइएको छ।

गौचरण संरक्षणमा विवाद

भरतपुर महानगरपालिका–२३ जगतपुरको गौचरण संरक्षणमा स्थानीय र महानगरपालिकाबीच विवाद चर्किएको छ। सार्वजनिक जग्गाको रूपमा रहेको गौचरणको संरक्षण गर्न वडा कार्यालय र महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समिति लागेको छ। गौचरणलाई पर्खाल लगाएर संरक्षण गर्ने तयारी गर्दा बाटोको विषयमा विवाद भएपछि पर्खाल लगाउने काम रोकिएको वडा अध्यक्ष नरिनारायण पौडेलले बताए।

बागमती नदी मुआब्जा विवाद संसदीय समितिमा,मुआब्जा दिन सकिँदैन: सहरी मन्त्री

–उक्त जमिनको मुआब्जा दिन कानुनी आधार छैन। प्रमाण नभएको जग्गाको मुआब्जा दिन सकिँदैन। जग्गा प्राप्ति ऐनबाहिर गएर मुआब्जा वितरण गर्न मिल्दैन।

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

लोकसेवाको विवाद बुधबारका लागि सर्‍यो

सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरिएको छ।

सचिवले सांसदलाई गलत बुझेको भनेपछि...

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले 'सांसदहरुले गतल बुझेको’टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केही बेर स्थिति तनाबपूर्ण बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्