२५ पुस २०८१ बिहीबार
image/svg+xml

सुन मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो

बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।

ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

सुनको मूल्य आज स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ महानगरले आजदेखि वडास्तरीय क्यान्सर परीक्षण गर्दै

काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

तोलामा ७ सयले बढ्यो सुन

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सन्दीपलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ

उच्च अदालत पाटनमा लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आजबाट सुनुवाइ हुन लागेको हो।

सरकारी स्कुलमा भर्नाका लागि भनसुन !

काठमाडौं महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूले अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएको उदाहरण आइतबार बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा देखियो।

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्