९ असार २०८१ आइतबार
image/svg+xml

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन्।उनले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे।

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन्। नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताए।

संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्नेगरि आउँदैनः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्नेगरिका सहुलियत र सुविधाहरुलाई समावेश गरेर नआउने बताए।

रक्षामन्त्री खड्काले गरे बारुदखाना निरीक्षण

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन्।

गुटैगुटको कांग्रेसमा ‘आन्तरिक एकता’को खोजी

सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने धारणा उनीहरूको थियो।

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित: रक्षामन्त्री

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्।

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैनः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताएका छन्।

औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैनः पूर्णबहादुर खड्का

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न देउवा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

आधुनिक शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गर्छौं: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्।

सरकारले छिट्टै पूर्णता पाउँछ: उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधान तथा रक्षा, कानुनमन्त्री पूर्ण बहादुर खड्काले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौंः मन्त्री खड्का

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताएका हुन्।

कानुन मन्त्रालय पनि सम्हाले उपप्रधान मन्त्री खड्काले

उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यभार सम्हालेका छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्