२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कानुन मन्त्रालय पनि सम्हाले उपप्रधान मन्त्री खड्काले

उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यभार सम्हालेका छन्।

खड्काले बुधबार दिउँसो कानुन मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।

उनलाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

चैत १७ मा खड्काले उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अब कानुन मन्त्रालय पनि उनले नै सम्हाल्ने भएका छन्।   

प्रकाशित: ६ वैशाख २०८० ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App