८ वैशाख २०८३ मंगलबार
image/svg+xml

विराटनगर महानगरले फुटपाथ अतिक्रमण हटाउने

महानगरले सडक पेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामान राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने जनाएको छ।

तौलिहवामा ‘म जिम्मेवार चालक’ अभियान

तौलिहवाको बहादुरगञ्ज जाने चोकमा सो अभियानको शुभारम्भ गरिएको थियो। ट्राफिक प्रतिबद्धताअन्तर्गत पम्प्लेट टाँस्ने तथा वितरण कार्यक्रम गरिएको हो।

नेपालको सानदार जित, युएई ८ विकेटले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेको छ।

मेयरको संरक्षणमा चलेको अवैध बसपार्क हटाइयो, सडकमै पार्किङ

नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका स्थानीय तहमा देखिएका अवरोधहरू हटाउन दिएको निर्देशन र स्थानीय बासिन्दाको सुरुदेखिकै दबाबका कारण नेपालगञ्ज उपमहानगरपालिका कार्यालय पनि यतिखेर अवैध बसपार्क हटाउन बाध्य भएको हो।

सकियो दशौं भक्तपुर महोत्सव: एक लाख अवलोकनकर्ता, तीन कारोडको कारोबार

१२ दिनसम्म चलेको महोत्सवमा तीन करोड रुपैयाँं बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।

कुशल भुर्तेलको सानदार अर्धशतक

संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।

डेब्यु खेलमा १ रन बनाएर पभिलियन फर्किए सन्तोष

संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

समस्याग्रस्त सहकारीलाई ऋण तिर्न सरकारको समयसीमा, सम्पत्ति लिलामसम्मको चेतावनी

साथै १५ दिनभित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ।

तोडियो उत्कृष्ट साझेदारी, कुशल मल्ल आउट

संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालको सानदार सुरुवात, भुर्तेलको आक्रामक ब्याटिङ

संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको छ।

अनाधिकृत नदीजन्य पदार्थ ढुवानी गर्ने टिप्परसहित चालक नियन्त्रणमा

अनाधिकृतरुपमा नदीजन्य पदार्थ ढुवानीमा संलग्न रहेकोे आरोपमा प्रहरीले २ वटा टिप्परसहित चालकलाई नियन्त्रणमा लिएको छ।

अनिलको कप्तानीमा ओमानसँग खेल्ने टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि मंगलबार नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ।

खड्काले स्वीकारे आफूलाई कांग्रेसकाे निवर्तमान कार्यवाहक सभापति

निवर्तमान कार्यवाहक सभापति खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका छन्।

डीआईजीको नाममा असुलीको अडियो बाहिरियो, दबाबले धनुषाका एसपी अस्पताल भर्ना

मधेश प्रदेश प्रहरीभित्र आर्थिक लेनदेन र तस्करीको सेटिङ मिलाउने विषयलाई लिएर भइरहेको विवाद चर्किँदै गएको छ।

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गरी अनुसन्धानको लागि अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्