तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी
काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् ।
काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिन र कारबाहीको माग, प्रधानमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने चेतावनी
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले सोमबार दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।
बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिल्ली बसाई करिब २५ घण्टा मात्रै रहने भएको छ।
म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा मुन्सीलाई टोलीमा समावेश गरिएको सुदूरपश्चिमले जनाएको छ।
पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन् ।
सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकार बदल्ने वा सरकारमा जाने सोच पार्टीको नभएको बताएका छन्।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाहीले पार्टीलाई स्पष्ट नीति, सिद्धान्त र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने धारणा राखे।
नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।
औद्योगिक फोहोर र ढलका कारण प्रदूषित बनेको नदीमा आइतबार सयौँ हिन्दू भक्तजनले छठ पूजा मनाएका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत गिरफ्तार हुनुपर्ने माग गरेका छन्।