जापानमा नेपाली खेलाडी विजयी
जापानमा नेपाली युवा बक्सर खेलाडीले बिजय हाँसिल गरेका छन्।नेपाली युवा बक्सर अविरल घिमिरेले जापानी बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै एस-व्याट्लको उपाधि हात पारेका हुन्।
जापानमा नेपाली युवा बक्सर खेलाडीले बिजय हाँसिल गरेका छन्।नेपाली युवा बक्सर अविरल घिमिरेले जापानी बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै एस-व्याट्लको उपाधि हात पारेका हुन्।
पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन्।
ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन्।
गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्।
पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन्।
अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो।
भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।
भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।
पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ।
जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।
नेपाली सेनाका प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाइ राजीनामा दिएकाले प्रक्रियागत रुपमै उनी सेवाबाट अलग भएको नेपाली सेनाले स्पष्ट पारेको छ।
थाइल्याण्डमा बस्दै आएका युवा लेखक कुमार कार्कीको नयाँ कृति ‘जीवन संघर्ष’ सार्वजनिक भएको छ।
ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।