२६ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।

पचहत्तर प्रतिशत निर्माण सकियो अत्याधुनिक र विश्वकै नयाँ प्रविधिजडित नयाँ संसद् भवनको

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माण जारी रहे पनि यसको निर्माण सम्पन्न हुन २५ प्रतिशत बाँकी रहेको छ।

हिउँदे अधिवेशनसम्म नयाँ संसद् भवन नबन्ने

तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको संघीय संसद् भवनको भौतिक प्रगति हालसम्म ७५ प्रतिशत मात्रै भएको छ।

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्।

सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्।

संसद् भवन निर्माणमा ढिलाइ

प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।

संघीय संसद् भवन निर्माण: म्याद दुई महिना, काम ५५ प्रतिशत बाँकी

मुलुकको प्रमुख प्रशासकीय भवन सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम सकिने बेलामा भवनको भौतिक प्रगति ४५ प्रतिशत मात्रै भएको छ।

साढे पाँच अर्ब लागतमा बन्दै छ संघीय संसद् भवन

२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाकै भवनमा काम चल्दै आइरहेको छ। तर, अबको दुई वर्षभित्रै संघीय संसद्को झकिझकाउ तथा आफ्नै स्वामित्वको भवन तयार हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्