२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml

रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो। जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए।

रास्वपा जुम्लाको सभापतिमा भण्डारी : यस्तो छ नयाँ कार्यसमिति

पार्टीको जिल्ला संगठनलाई संस्थागत र थप सक्रिय बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।

मधेस र लुम्बिनीमा लूको जोखिम

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा सुनामीको छाल, जापानले जारी गर्‍यो चेतावनी

स्थानीय समय अनुसार बिहान ७:३७ बजे दक्षिणी फिलिपिन्सको तटमा शक्तिशाली भूकम्प गएपछि धेरै परकम्पहरू महसुस गरिएका छन्।

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजंग बस्नेत विजयी भएका छन्।

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन्।

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत

आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

काठमाडौंमा रिट्ज -कार्लटन र वेस्टिन होटल खुल्ने

विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेसनल र सिजी हस्पिटालिटी ग्लोबलबिच नेपालमा दुई नयाँ अल्ट्रा–लक्जरी होटल सञ्चालनका लागि सम्झौता भएको छ।

रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित

आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु, घटनाको अनुसन्धान सुरु

रौतहटमा अपरिचित सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ।

संसद् बैठक आज : अवरोधकै बिच बजेटसम्बन्धी कार्यसूची जबर्जस्ती अघि बढाउने तयारी

प्रतिपक्षको लगातारको अवरोधका कारण पाँच दिनदेखि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्