२७ वैशाख २०८३ आइतबार
image/svg+xml

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

रूपाकोट नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ।

अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज

सरकारले पछिल्लो समय देशभर सञ्चालन गरिरहेको अतिक्रमित सरकारी जमिन खाली गराउने अभियानसँगै सुकुम्बासी व्यवस्थापन फेरि राष्ट्रिय बहस बन्न पुगेको छ।

‘अल्झिरह्यो याद’ म्युजिक भिडियाे सार्वजनिक

गीत लेखनमा सक्रिय गीतकार टेक तामाङ ‘अल्झिरह्यो याद’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

रास्वपाको 'सक्षम सांसद, सशक्त संसद्' प्रशिक्षण आजदेखि सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि 'सक्षम सांसद, सशक्त संसद्' संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ।

एकीकृत डिजिटल लगत संकलन गर्दै सरकार

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि डिजिटल लगत संकलन गर्ने भएको छ।

वेलायतमा ६ नेपाली उम्मेदवार विजयी, अति दक्षिणपन्थी पार्टी ‘रिफर्म यूके’ को उदय

वेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै यहाँका परम्परागत दलहरू लेबर र कन्जरभेटिभले ठूलो धक्का बेहोरेका छन्।

अमेरिकी-इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दाबी

कुन पक्षले पहिला गोली चलाएको थियो भन्ने स्पष्ट नभएको तर शुक्रबार दुवै तर्फबाट हमला भएको रिपोर्ट गरिएको छ।

भारतीय किशोरी ऐतिहासिक उपलब्धिनजिक

भारतको किशोरी फुटबल टोली चीनमा भएको एएफसी यु–१७ महिला एसियन कपको क्वार्टरफाइनलसँगै ऐतिहासिक उपलब्धिनजिक पुगेको छ।

धरानमा आधारभूत अस्पताल निर्माणका लागि जग्गा उपयोग गर्न दिने सरकारको निर्णय

सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने आफ्नो राष्ट्रिय सङ्कल्पलाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ।

अपी हिमालका विद्यालय १५ दिन बन्द

अपी हिमाल गाउँपालिकाभित्र रहेका २२ सामुदायिक विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन्।

अन्योलपूर्ण सहभागिताबिच उपाधि जित्ने लक्ष्य

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ महिला च्याम्पियनसिप नेपाली फुटबलको ‘विश्वकप’ सरह रहेको भन्दै टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन्।

झापामा रगतको माग उच्च

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ।

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्