कांग्रेस र रास्वपा एउटै आचरणका नयाँ दल : मिराज ढुङ्गाना
जेनजी अभियन्ता मिराज ढुङ्गानाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक आचरणका हिसाबले उस्तै रहेको बताएका छन्।
जेनजी अभियन्ता मिराज ढुङ्गानाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक आचरणका हिसाबले उस्तै रहेको बताएका छन्।
केन्द्रले असोज १ देखि २० गतेसम्म देशका विभिन्न १०६ वटा सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा कर्मचारीहरू नियमविपरीत कार्यमा संलग्न रहेको पाइएको हो।
सरकारले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
यूथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा भिडियो बनाउन आह्वान गरिएको थियो।
समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रमा तोकिएका समन्वय अधिकारीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ।
एक आईफोन चोरेको व्यक्तिले फोनको पासवर्ड माग्दै मोबाइल मालिकको परिवारलाई एसएमएस र ह्वाट्सएपमा म्यासेज पठाएका छन्। घटना भारत, देहरादुनको हो।
नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि बिहीबारको तुलनामा ९० करोडले बढेको छ।
पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको छानबिनका लागि समिति बनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
बिहीबार शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग आपसी सहमति भएपछि अनशन तोडेका हुन्।
उनीहरूको आवागमनसँगै सवारी चाप बढ्दा पैदलयात्रीसमेत प्रभावित भएका छन्। जामका कारण यात्रुले गन्तव्यमा पुग्न लामो समय कुर्नुपरेको छ।
अर्यालका अनुसार सम्भावित संकटको सामना गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक विवरण संकलन गर्न र योजना तयार पार्न भनिसकिएको छ।
ममताले नरेशले आफूलाई पटकपटक कुटपिट गर्ने गरेको, अन्य महिलासँग सम्बन्ध राखेको र बच्चा जन्मिएपछि उनीहरूबीचको सम्बन्ध झन् बिग्रिएको बताएकी थिइन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।