विशेष महाधिवेशन पनि हुँदैन कांग्रेस पनि फुट्दैन : सिटौला
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।
‘चार शक्तिबिच मिलेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘टुंगोमा पुग्न भने बाँकी छ।’
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताए।
मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताए।
वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फर्छ्यौट भएकामा सरकारको पक्षमा फर्छ्यौट प्रतिशत ६६.३४ रहेको छ।
अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ।
उनका यादगार भूमिकामा ‘मन्दरा’को बौद्ध भिक्षु, ‘ह्वाइट ब्याज’को भियतनाम युद्ध अनुभवी, ‘टू कोप्स’को भ्रष्ट प्रहरी, ‘सिल्मिडो’को विशेष बल प्रशिक्षक र ‘रेडियो स्टार’को सेलिब्रेटी प्रबन्धक आदि छन्।
यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेकाे छ।
उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।