१२ असार २०८३ शुक्रबार
image/svg+xml

कक्षा १२ को नतिजा विवादपछि विद्यार्थी संगठनद्वारा आपत्ति

कक्षा १२ को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएपछि विभिन्न विद्यार्थी संगठनहरूको ध्यानाकर्षण भएको छ।

एमाले उपाध्यक्ष पौडेललाई अदालतले छोड्न मानेन, कारण देखाउ आदेश जारी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सर्वोच्च अदालतले तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ।

खेलकुदमन्त्रीले भने- नेपाली फुटबलको पुनर्निर्माण गर्छौं

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान तथा पूर्व खेलाडीहरूसँगको सहकार्यमा नेपाली फुटबलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ।

रास्वपामा पदाधिकारी निर्वाचनमा ‘नो भोट’ व्यवस्था हुनुपर्ने सागर ढकालको प्रस्ताव

नेता सागर ढकालले पार्टीको पदाधिकारी निर्वाचनमा ‘नो भोट’ (कुनै उम्मेदवारलाई समर्थन नगर्ने) को व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजन

ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ।

रास्वपा महाधिवेशनमा एमालेका वडाध्यक्ष प्रतिनिधि, कारबाहीको सिफारिस

एमालेबाट निर्वाचित सुवेदीलाई पदमुक्त गर्न एमाले मोरङले सिफारिस गर्ने निर्णय गरेको हो।

रास्वपा महाधिवेशन : मतदान मुचुल्का सकियो, प्रवासको मतपछि गणना सुरु हुने

पदाधिकारी निर्वाचन अझै बाँकी रहेकाले मतदान प्रक्रिया पूरा गरेर मात्रै घर फर्किन उनले अनुरोध गरेका हुन्।

सरकारी आश्वासनले खुले चिया उद्योग: हरियो पत्ति किन्न थालियो

उद्योगीहरूले स्थानीय तह र संघीय सरकारबाट समस्या समाधानका लागि प्रतिबद्धता आएपछि उद्योग सञ्चालन पुनः सुरु गरिएको बताएका छन्।

शिक्षामन्त्रीले भने- कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ, कुनै हतार गरिएको होइन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्।

कर्णालीमा अपराध अनुसन्धान समीक्षा : नयाँ चुनौती, थप जिम्मेवारी

कर्णालीमा अपराध अनुसन्धानको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरिएको उक्त गोष्ठीले अनुसन्धान प्रणालीलाई अझ सुदृढ र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न

दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ८३ करोडमा सीमित

१३ उपसमूहमध्ये बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको मात्रै परिसूचक बढ्यो भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्