३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

१४ औं महाधिवेशनका सबै नेतालाई समेट्न तयार छु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारी बाहिर रहेका नेताहरूलाई समेटेर अगाडि बढ्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

कांग्रेस विभाजनको संकेतले कर्णालीमा चिन्ता, एकता जोगाउन पूर्णबहादुरलाई सभापतिहरूको दबाब

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका छन्।

महँगीले अष्ट्रेलियामा बढ्यो आवास सङ्कट

जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ।

कङ्गो र युगाण्डामा इबोला फैलिँयो, जनस्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डाका विभिन्न क्षेत्रमा इबोला संक्रमण फैलिँदै गएपछि विश्वव्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ।

सात वर्षदेखि लेदुवा खोला पुल अलपत्र, विद्यार्थीलाई सास्ती

धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन।

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड

सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।

भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष

सामाजिक संस्थामा आफ्नो जीवन होमेका सन्तोषका हरेक व्यवहार अनुकरणीय थिए। उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न । तर उहाँका सुकर्महरूले सधैँ हामीलाई मार्ग निर्देशन गरिरहनेछन्

अब कसले चुनाव लड्ने भन्ने कुरा प्राइमेरी निर्वाचनबाट तय हुन्छ: थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको उम्मेदवार छनोट प्रक्रियालाई परिवर्तन गर्दै ‘प्राइमेरी’ निर्वाचन प्रणाली लागू गर्ने घोषणा गरेका छन्।

कांग्रेसमा ‘नैतिक पुनर्जागरण’ आवश्यक: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा नागरिकको मर्यादा र स्वतन्त्रता पूर्वाधार विकासभन्दा महत्त्वपूर्ण हुने बताएका छन्।

सशस्त्रका दुई महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

बालेनले विज्ञापन गरेको डीडीसीको अन्तर्य: ८० करोडको उत्पादन मौज्दात, किसानसँग ६५ करोड ऋण

किसानलाई भुक्तानी ढिलो हुनुको मुख्य कारण दूधको मौसमी उत्पादन चक्र हो। डीडीसीले कार्तिकदेखि चैतसम्मको अवधिलाई ‘सहज सिजन’ का रूपमा लिन्छ, जहाँ उत्पादन बढी हुन्छ तर खपत अपेक्षाकृत कम।

चुनावको हार-जीतले कांग्रेसको राष्ट्रिय हैसियत घट्दैन: थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टीले हार ब्यहोरे पनि वा जीत हासिल गरे पनि कांग्रेस सधैँ मुलुकको राष्ट्रिय शक्तिको रूपमा रहने बताएका छन्।

जलवायु परिवर्तनका कारण नदीहरूमा अक्सिजन लेभल घट्दै

नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ।

कृषि रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’को नयाँ प्रयोग, बिरुवा रोपेर भोट दिन पाइने

यो प्रणाली अन्तर्गत समर्थकहरूले आफूले मन पराएको प्रतियोगीलाई भोट दिनका लागि अनिवार्य रूपमा एउटा बिरुवा रोप्नुपर्नेछ।

बागमतीमा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्