ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु
भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ।
भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ।
आगलागीका घटना भइरहने काठमाडौं महानगरअन्र्तगतको जुद्ध वारुणको कार्यालयमा अहिले चार दमकल मात्रै सञ्चालनमा छन्। तिनै दमकल पनि कार्यालय प्रमुखले मोडिफाई (पार्टपूर्जा परिवर्तन) गरेर आफूखुसी चलाउँदै आएको पाइएको छ।
मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट झन्डै ३ करोडको क्षति भयो। दिउँसो २ बजेतिर लागेको आगो दुई घन्टापछि मात्रै निभाइएको थियो। आगो निभाउन अन्यत्रबाट ल्याइएका सातवटा दमकल प्रयोग गरिएका थिए। उर्लाबारी नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ।
गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमकमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेको बैंकले जनाएको छ।
कारको ठक्करबाट झापाको दमकमा मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ।
बैतडीमा विना पानीको दमकल राखिने गरेको पाइएको छ। पाटन नगरपालिका– ४ बस्ती जोलाबाँजमा आज बिहान आगलागी हुँदा पानीविनाको दमकल आगो निभाउन पुगेको हो।
झापा दमकका व्यवसायी खेमनाथ पौडेलको अपहरणपछी हत्या गरिएको छ। सोमबार बेलुका झापाको गौरीगन्ज गाउँपालिका ६ स्थित सिमावर्ती क्षेत्रमा उनको हत्या भएको हो।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।
झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार (आज) मनाङ मर्स्याङदी र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।
झापाको दमकमा बुधबार (आज) बाट दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ।
काठमाडौं महानगरपालिकाभित्र मात्रै वार्षिक दुई सय ५० बढी आगलागीका घटना हुने गरेको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउँछन् । यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बहाना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दाबी छ ।
नुवाकोट जिल्ला दमकल सेवाविहीन भएको छ ।यहाँ रहेका बाह्र स्थानीयमध्ये विदुर नगरपालिकाको दमकल बिग्रिएपछि जिल्ला नै दमकल सेवाविहीन भएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको यहाँ कुनै पनि स्थानीयतहमा दमकल सेवा नहुँदा अहिलेको हिउँदयाम तथा सुक्खायाममा आगलागी भएमा ठूलो क्षति पुग्ने जोखिम देखिएको छ ।
झापा दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ।