दमकमा ज्योति विकास बैंक
झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ। दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ।
सांगीतिक व्याण्ड नेपथ्यले दमकमा शुक्रबार कन्सर्ट गरेको छ। यति बेलै दमक महोत्सव पनि आयोजना गरिरहेको यो उत्सवमय सहरको ठूलो हिस्सा शुक्रबार कन्सर्टमा उपस्थिती जनाउन स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा भेला भएको थियो।
झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।
बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।
जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर विस्तार गर्ने भएको छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्न लागेको हो ।
सुरक्षाका दृष्टिले ज्यादै संवेदनशील क्षेत्र मानिने विमानस्थल नै चरम असुरक्षाका बीच सञ्चालन भइरहेका छन्। मेची अञ्चलमा दुई विमानस्थल चालू अवस्थामा छन्, झापाको चन्द्रगढी (भद्रपुर) र ताप्लेजुङको सुकेटार। तर, यी दुवै विमानस्थलले अत्यावश्यक पूर्वाधारको अभाव झेलिरहेका छन्।
तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जन नै डेंगु संक्रमण बर्सेनि दोहोरिने मुख्य कारण भएको विज्ञहरुले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण महिना दिनयता झापामा पनि उच्च छ। पछिल्लो एक सातायता पीडितको संख्या लगातार बढिरहेको छ।
आगलागि नियन्त्रणमा सघाउन भारतले नेपाललाई अनुदानस्वरुप दिएको १७ वटा दमकल हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत रन्जित रेले राजधानीमा बुधबार संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरे। भारतबाट महिना दिन अघि नै दमकल आए पनि सरकार परिवर्तनका कारण हस्तान्तरण हुन सकेको थिएन।
आगो निभाउन ५ वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो। करिव १ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको घाइते आलामले बताए। छेउको घरममा ग्रिल जोड्नका लागि गरिएको वाल्डिङका क्रममा आगोको झिल्का सल्केर सोफाको फर्म जलेर आगो फैलिएको आलमले बताए।
कीर्तिपुर नगरपालिकाले आफ्नो नाममा रहेको दमकल जुद्ध बारुण यन्त्र काठमाडौंलाई दिने भएको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम गरी जुद्ध बारुणयन्त्रलाई हस्तान्तरण गर्न लागेको छ। नगरपालिकाले केही वर्ष अघि दमकल खरिद गरे पनि सञ्चालन नगरी थन्क्याएर राखिरहेको थियो। '