१७ वैशाख २०८१ सोमबार
image/svg+xml

जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार

जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ।

टोकियो विमानस्थल दुर्घटनाबारे अनुसन्धान सुरू, तीन सयभन्दा बढी उडान प्रभावित

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।

जापानवासी नेपालीले मनाए बुद्ध जयन्ती

जापानमा २५६७ औँ बुद्ध जयन्ती मनाईएको छ।नेपाली राजदूतावास जापानले बुद्ध जयन्तीको अवसरमा राजधानी टोकियोमा एक औपचारिक कार्यक्रम आयोजना गरेको हो।

नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा घुम्ती सेवा सञ्चालन गर्ने

डिजिटल पासपोर्ट बनाउन सास्ती व्यहोरी रहेका विशेष गरि टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुलाई अब सहज हुने भएको छ।

जापानको टोकियोमा आजदेखि नेपाल फेस्टिवल सुरु

कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिएको नेपाल फेस्टिवल टोकियाेमा आयोजना हुँदै गर्दा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। यद्यपि जापानमा कोरोना संक्रमणको संख्या दिन दुई गुणा रात चौगुणा को दरले बढिरहेको छ।

कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ

'चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ। तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन।'

पारालम्पिक टोलीलाई खेलपोसाक

टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवर र कामरु ट्रेडिङ प्रालि (केल्मी) ले खेलपोसाक प्रदान गरेका छन्।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

ओलम्पिक पदक दोहोर्‍याउने वाचा

गम्भीर चोटबाट मुक्त हँदै जीवन पाएकी ब्राउनले दुर्घटनाकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सम्भव भएको बताइन्। गम्भीर दुर्घटनामा ब्राउनको टाउको, नाडी र हातमा गम्भीर चोट लागेको थियो। सोही घटना जीवनको सिकाइ र भोगाइ भएको उनको प्रतिक्रिया थियो।

बक्सिङमा महिला आकर्षित हुने आशा

टोकियो ओलम्पिक २०२० मा महिला बक्सिङतर्फ ५ वटा विधा छन्। त्यसैले यसअघिका दुई संस्करणभन्दा यस संस्करणमा महिला बक्सरको चर्चासमेत चुलियो। तर महिला बक्सर भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

रोकिएको छैन विरोधी स्वर

उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।

चर्चामा बेलारूसी खेलाडी

सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उनी आइतबार राति टोकियो विमानस्थलमै बसिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्