coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मानसिक अस्पताल लगनखेल र युनिटी इन हेल्थ नेपालबीच साझेदारी

ललितपुरस्थित मानसिक अस्पतालले युनिटी इन हेल्थ नेपालसँगको साझेदारी गरी मानसिक स्वास्थ्यमा क्षमता अभिवृद्धिको काम सुरु गरेको छ।

मानसिक अस्पतालप्रति सरकारको चासो

मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो।

आफैं तनावमा मानसिक अस्पताल

उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।

कोभिड - १९ पछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्यो

आर्थिक बर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिड १९ वाट भएको मृत्यु संख्या भन्दा बढी हो। कोभिड १९ को अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार्कीले बताए।

तीन महिने छोराको हत्या गर्ने बाबुलाई मानसिक अस्पताल पठाइयो

आफ्नै छोराको हत्या गर्ने बैतडीको पञ्चेस्वर–५का राजबहादुर चन्दलाई मानसिक रोग अस्पताल लगनखेल पठाइएको छ। गत मंगलबार आफ्नै तीन महिने छोराको हत्या गरेका उनलाई जिल्ला अस्पतालका डाक्टरले मानसिक रोगी भएको बताएपछि थप परीक्षणका लागि मानसिक अस्पताल पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्