९ जेष्ठ २०८३ शनिबार
image/svg+xml

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई भारतीय पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

यस वर्ष हालसम्म विपद्‌बाट ७० जनाको मृत्यु

विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन्।

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।

सुशीला कार्कीको बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नयाँ बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरेकी छन्।

महासचिव शंकर पोखरेलले पनि किन दिएनन् अध्यक्ष ओलीलाई साथ ?

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले यतिबेला आफ्नो आन्तरिक राजनीतिक इतिहासकै जटिल मोडमा उभिएको देखिन्छ ।

मदन भण्डारी दूरदर्शी नेता हुनुहुन्थ्योः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन्।

‘पनमश द रनवे’ प्रदर्शनीमा फेसन, सिर्जनशीलता र महिला उद्यमशीलताको आकर्षक संगम

पनमश द रनवे बुटिकद्वारा आयोजित भव्य फेसन प्रदर्शनी फेसन, सौन्दर्य र सिर्जनशीलताको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ ।

धरानमा सरकारविरुद्ध सुकुम्बासीको प्रदर्शन

सरकारले पूर्व तयारी बिना काठमाडौं उपत्यका आसपासका सुकुम्बासी बस्तीमा चलाएको डोजर र बल प्रयोगको बिरोधमा शनिबार धरानमा प्रर्दशन गरिएको छ ।

पक्राउ परे नक्कली सुनको ‘बिस्कुट’ देखाएर लुट्ने गिरोहका योजनाकार धकलबहादुर

प्रहरीले सो गिरोहका मुख्य योजनाकार मानिने झापा कनकाई–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङलाई मोरङ प्रहरीले पक्राउ गरेसँगै यो तथ्य बाहिर आएको हो ।

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

काभा भलिबल: नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।

‘एमालेको बैठकका विषय ‘अतिरञ्जित’ भएर बाहिर आए’

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् ।

विवाद, आर्थिक अपारदर्शिता र अविश्वासको घेरामा बुद्धिचाल महासंघ

साधारणसभा नै दुई स्थानमा आयोजना हुने अवस्थासम्म पुगेपछि महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्