अब कानूनी रुपमै लिङ्ग परिवर्तन गर्न पाइने
स्वीडेनमा लिङ्ग परिवर्तन सहज हुने भएको छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन सम्बन्धी कानून पारित गरेको हो।
स्वीडेनमा लिङ्ग परिवर्तन सहज हुने भएको छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन सम्बन्धी कानून पारित गरेको हो।
मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्।
मर्दी हिमाल क्षेत्रको पदयात्रामा निस्केका स्वीडेनका एकजना नागरिक पाँचदिनदेखि सम्पर्कविहीन छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै होटलबाट निस्केका स्वीडेनका २० वर्षिय माइकेल लीउ ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्।
मर्दी हिमालको पदयात्रामा रहेका एकजना विदेशी नागरिक गत शनिबारदेखि सम्पर्कविहीन भएका छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै एक्लै होटलबाट निस्केका उनी त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन। होटलमा आफ्ना सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ।
नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ।
स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन्। प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ।
घर छोडेर म कुनै ठाउँमा लामो समय बसेकी थिइनँ। तर यस पटक मैले स्वीडेन भ्रमण गर्ने मौका पाएँ।
चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा सुरु हुँदैछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेन बारे दिएको अभिव्यतिबारे ह्वाइट हाउसले सफाई दिनु परेको छ। आन्तरिक द्वन्द्व लगायतका कारणले विस्थापित भएका शरणार्थीहरुलाई स्वीडेनले शरण दिएको भनी राष्ट्रपति ट्रम्पले खिल्ली उडाएको भन्दै स्वीडेनले आपत्ति जनाएपछि अमेरिकी राष्ट्रपतिको कार्यालयले सफाई दिएको बीबीसीमा उल्लेख छ।
एकपछि अर्को गर्दै विदेशमा बस्ने नेपालीले देशप्रति समर्पित गीतको रचना, प्रस्तुति र निर्माण गर्ने क्रम बढ्दै गइरहेको छ। त्यसैकै निरन्तरतामा एउटा राष्ट्रप्रति समर्पित गीतको रचना तथा निर्माण गरेर स्विडेन निवासी डाक्टर ब्रिजेश मैनालीले युट्युबमार्फत् आफ्नो गीत सार्बजनिक गरेका छन्।