२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको हो।

३० करोड लगानीमा मनोरञ्जन पार्क

नेपालका मुख्य र प्रमुख सहरमा कमै मात्र मनोरञ्जन पार्क बनाइएका छन्। पार्क निर्माण गर्न सरकार कन्जुस मात्र देखिएको छैन, निजी क्षेत्रलाईसमेत प्रोत्साहन गर्न हिचकिचाउँछ। त्यसैले बिदाको समय वा फुर्सदको समयमा घुम्न जाने नजिकमा राम्रो गन्तव्य कतै हुँदैन। यही अभावलाई देखेर नै निजी क्षेत्रले पूर्वमा ठूलो लगानीमा पार्क बनाएको हो।

इटहरीमा ३० करोडको लगानीमा सञ्चालित मनोरञ्जन पार्कको उद्घाटन

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्कको सोमबार विधिवद् उद्घाटन गरिएको छ। पार्कको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरेका हुन्।

३० करोड लगानीमा पूर्वमै सबैभन्दा ठूलो मनोरञ्जन पार्क

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्क सञ्चालनमा आएको छ। ६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क अघिल्लो वर्ष चैतदेखि (२०७६) नै सञ्चालनमा ल्याउने योजना रहेपनि कोरोना महामारीले गर्दा झन्डै वर्षदिन ढिलाई भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्