५ असार २०७८ शनिबार

बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएको छन्।

जसपाले ओलीतन्त्रको घाँस खान्नः बाबुराम भट्टराई

जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले 'ओलीतन्त्रको घाँस नखाने' दाबी गरेका छन्। भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका समेत गरेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किंदै

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट स्वदेश फर्किंदै छन्। भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएसँगै स्वास्थ्य परीक्षण पूरा गरी आज फर्कंन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्