coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

नयाँ पार्टी खोल्दै बाबुराम

‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’

सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न भट्टराईकाे आह्वान

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्।

विभाजनको ६ महिनामै जसपामा मतभेद

जसपामा बाबुराम भट्टराई पक्षधर नेताले उनलाई कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अहिले भट्टराई परिषद् अध्यक्ष र उपेन्द्र यादव कार्यकारिणी अध्यक्ष छन्। विधानमा दुई जना कार्यकारिणी अध्यक्षको व्यवस्था छ। पार्टी विभाजनपछि कार्यकारिणी अध्यक्षको एक पद खाली छ। यादव पक्ष भने अब पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने पक्षमा छ।

‘मोडालिटी टुंगो नलाग्दा बूढीगण्डकी अन्योलमा’

बूढीगण्डकी आयोजनाबारे सर्वसाधारणले राखेको चासोबारे जानकारी दिँदै भट्टराईले आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको बताए।

पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक : भट्टराई

भट्टराईले अग्रगामी शक्तिहरु प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएको छन्।

जसपाले ओलीतन्त्रको घाँस खान्नः बाबुराम भट्टराई

जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले 'ओलीतन्त्रको घाँस नखाने' दाबी गरेका छन्। भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका समेत गरेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किंदै

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट स्वदेश फर्किंदै छन्। भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएसँगै स्वास्थ्य परीक्षण पूरा गरी आज फर्कंन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्