उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ।
सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी गतिविधी सुरुवात गरिसकेको छ। उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन्।
मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि आगामि मंसिर १४ मा कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ। बिहीबार उम्मेदवारी दर्ता गरेसँगै यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ। चुनावी मैदानमा एकअर्कालाई हराउने दाउमा दलहरू लागेका छन्।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेस बैतडीले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको हो। सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उम्मेदवारको टुंगो लगाएको कांग्रेस बैतडीले जनाएको छ।
कहीँकतै पार्टीका झण्डा टाँगिएका छन्। तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन्। यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ।
जिल्लामा एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्षको निर्वाचनको मनोनयन दर्ता नहुँदै चुनावी रौनक देखिन थालेको छ। मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली कांग्रेसको लागि यो निर्वाचन प्रतिष्ठानको लडाइँ भएको छ।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि आज १४ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।
केन्टुकीमा बेसहियरले निकटम प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार म्याट बेभिनभन्दा शुन्ना दशमलव चार प्रतिशत मतले जित हासिल गरेको बताइएको छ।
नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। तिहारअघि नै पार्टीले उम्मेदवार टुंगो लगाउने दाबी गरेको कांग्रेसले बुधबार आन्तरिक विवादबीच अन्तिम रूप दिएको हो।
आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता बिहीबार (भोली) हुने भएको छ।
कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन्। हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन्। यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ।
निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।