बालेनलाई प्रश्न: ८ करोडको गाडी कहाँबाट आयो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको कोशी प्रदेश भ्रमणका क्रममा प्रयोग भएको महँगो गाडीको विषयले यतिबेला सामाजिक संजाल तातिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको कोशी प्रदेश भ्रमणका क्रममा प्रयोग भएको महँगो गाडीको विषयले यतिबेला सामाजिक संजाल तातिएको छ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीमा कांग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटनगर तथा आसपासका क्षेत्रहरूमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना विजयी भएका छन्।
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लिला कुमारी भण्डारी विजयी भएकी छन।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएकी छन्।
राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खस्यो । जनताले निर्वाचित गराएका जनप्रतिनिधिले मतदान गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित गराउने संवैधानिक व्यवस्थामा जनप्रतिनिधि नै मतदानमा सरिक भएका छैनन् । त्यसमा स्थानीय तहका प्रमुख उपप्रमुखमात्र होइन प्रदेशसभा सदस्य पनि अनुपस्थित भएको छन् ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा दलिततर्फ एमालेका सोम पोर्तेल विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे विजयी भएकी छन्।
प्राविधिक शिक्षा भनेको व्यक्तिलाई कुनै निश्चित पेसा, उद्योग वा सेवाक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यावहारिक ज्ञान, सीप, दक्षता र कार्यकौशल प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने शिक्षा प्रणाली हो। यस शिक्षाले केवल सैद्धान्तिक जानकारीमा सीमित नरही विद्यार्थीलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्न सकिने सीप विकासमा केन्द्रित हुन्छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गतेदेखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । आज भएको निर्वाचमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।