मिडियामा महिलाको पहुँच ३० वर्षपछि पनि न्यून
अन्य क्षेत्रमा जस्तै मिडियामा महिलाको पहुँच सुनिश्चित हुनुपर्ने बेइजिङ घोषणापत्रको ३० वर्षबितिसक्दा पनि नेपालका मिडियामा महिलाको पहुँच न्यून रहेको पाइएको छ।
अन्य क्षेत्रमा जस्तै मिडियामा महिलाको पहुँच सुनिश्चित हुनुपर्ने बेइजिङ घोषणापत्रको ३० वर्षबितिसक्दा पनि नेपालका मिडियामा महिलाको पहुँच न्यून रहेको पाइएको छ।
सर्लाही ४ मा गगन थापा र सिंंहबीच कडा प्रतिस्पर्धा मानिएको समयमा बालेन्द्रको ‘रोड सो’ भएको हो।
अरस्तुले २३ सय वर्षअघि नै ठम्याएका थिए– भूगोल, अर्थतन्त्र र सैन्य सामथ्र्यको त्रिवेणीले प्रजातन्त्रको आयु र राष्ट्रियताको आयतन तय गर्छ।
कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ।
स्कोडा नेपालले ‘स्कोडा कायलाक’ सार्वजनिक गरेको छ। यसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्त्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ।
उनले वन्यजन्तु ऐनअन्तर्गत चार आरोप स्वीकार गरिन्। शामलाले कुल नौ पटक (जुलाई २०२५ देखि जनवरी २०२६ सम्म) उनले तोआ पायोहको ब्लक ६२बी लोरोङ ४ वरिपरि परेवालाई चारो छरेको देखियो। कहिलेकाहीँ अबेर रातिसम्म पनि यो काम भएको थियो।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ।
गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ।
ट्रम्पले भने, ‘मैले आठ वटा युद्ध रोकेको छु। तीमध्ये छ वटा युद्ध मैले ट्यारिफको बलमा रोकेको हुँ।
ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने प्रादेशिक ललितकला प्रदर्शनीकी प्रचारप्रसार संयोजक प्राज्ञ गंगा सुवेदीले जानकारी दिइन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा निर्वाचन आयोग सहित सरोकारवालाले जोड दिएका छन्।
कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ।
मोरङ-६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा दर्जनौं महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।