छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी
बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।
बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।
अभिनेता अनुपविक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्दै छन्। उनीहरूको विवाह मुम्बइमा हुने बताइएको छ। विवाहको तयारी सुरु भइसकेको छ।
भारतीय मिडियाहरूका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको फिल्मले पहिलो दिनमै १ करोड २४ लाख कमाएको हो।
सुरूवातमा राम्रो कमाइ गरेको फिल्म 'टाइगर ३' को कमाइ लगातार घटिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म 'टाइगर ३' ले चार दिनमा १६९.८० करोड कमाइ गरेको हाे।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म टाइगर ३ ले अग्रिम टिकट बुकिङबाटै १० करोड कमाएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।
बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु भएको झण्डै साढे दुई वर्षपछि उनी बसेको फ्ल्याट भाडामा गएको छ।
बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।
बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।
अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन्। भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच सोमबार हुने भनिएको भर्चुअल संवाद कार्यक्रम बुधबारलाई सारिएको छ।