coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नायिका प्रियंका कार्कीले आज ३४ औँ जन्मदिन मनाउँदै

नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि एक हुन्। उनले विभिन्न अवार्डहरु हात पारीसकेकी छिन्। प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि प्रेमी आयुष्मान देशराज जोशीसंग विवाह गरेकी थिईन्। पछिल्लो समय पियंका म्युजिक भिडियोहरुमा समेत व्यस्त देखिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्