चट्याङ लागेर प्रहरी हबल्दारको मृत्यु
चट्याङ लागेर पाँचथरमा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।
चट्याङ लागेर पाँचथरमा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।
तमोर नदी किनारको मित्ला पुल नजिकै ज्याकेट, झोला र मोबाइल भेटिएको स्थानीयले बताएका छन्।
एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्याएको छ।
इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।आज (मंगलबार)को अन्तिम क्वार्टर फाइनलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गरेसँगै अन्तिम चारको टुंगो लागेको हो।
इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।
तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।
तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ।
यात्राको अन्तिम दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरुहेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्।
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै छ।
आर्थिक विकास र देशलाई रूपान्तरण गर्न अभियान सुरु भएको भन्दै कलाकारले ओलीलाई भजन गाएर मख्ख पारेपछि ओलीले पनि कलाकारसँगै खैँजडी बजाएका हुन्।
नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि संकल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।
पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
। हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो।
फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।