२४ असार २०८१ सोमबार
image/svg+xml

'गंगुबाई काठियावाडी' विवादमा, महाराष्ट्र कांग्रेसका नेताद्वारा चलचित्रको नाम बदल्न माग

गंगुबाई १९६० को दशकमा मुम्बईको 'रेड-लाइट एरिया कमाठीपुरा' की सबैभन्दा शक्तिशाली र सम्मानित ‘माफिया क्वीन’ हुन्। बजेट सत्रको अवधिमा बोल्दै पटेलले भनेका छन्, कमाठीपुरा क्षेत्र एकदम परिवर्तन भएको छ। पटेल दक्षिण मुम्बईको मुम्बादेवी क्षेत्रबाट नेता छन्।

‘गंगुबाई काठियावाडी’ मा आलियाको प्रशंसा

बलिउड अभिनेत्री आलिया भट्टको शीर्ष भूमिका रहेको चलचित्र ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ। बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं चलचित्र गंगूबाई काठियावाडीको टिजर सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्