प्रधानसेनापति कसलाई देख्दै छन् पृथक्तावादी ?
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछिको सरकारले माओवादीलाई पुल्पुल्याएर जे/जति निर्णय गर्यो, त्यसैले देशमा अर्को द्वन्द्वको बीजारोपण गरेको हो।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।