१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

काठमाडौं– उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

काठमाडौं– मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताउका छन्।

नेप्सेकाे उतार–चढाव सरकार परिवर्तनसँग सम्बन्धित छैनः अर्थमन्त्री महरा

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताए।

विशेष अार्थिक क्षेत्रसम्बन्धी विधेयक सदनमा प्रस्तुत

काठमाडौँ– विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ । संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले साेमबार समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरेका हुन्।

महिला-पुरुष सम्बन्ध

महिला र पुरुषबीचको सम्बन्ध चुम्बक र फलामको जस्तै हुन्छ, मौका पर्नासाथ नजिकिँदै गएर टाँस्सिन सक्छन्, यस्तो हामी धेरैले सोच्छौँ। यसरी टाँस्सिने ध्येयले नजिकिँदै जाने इच्छा (परस्त्रीको हकमा) मेरो कहिल्यै रहेन। मेरा लागि उस्तै रहे— महिला वा पुरुष। तर, संसारले यो कुरो संशय राखेर हेर्योि, त्यतिमात्र होइन– आफ्नै श्रीमतीले समेत!

छिमेकीसँग समदूरीको सम्बन्ध राख्नुपर्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलहरुसँग पनि सहमति भएकोले संविधानको सर्वस्वीकार्यता हुने कुरामा आफू आशावादी भएको बताएका छन्।

सतहमा 'रोटीबेटी' सम्बन्ध

निकटतम छिमेकी भारत र नेपालबीचको जनस्तरको सम्बन्ध यस्तो छ कि, त्यस्तो सम्बन्ध दुनियाँमा विरलै देख्न पाइन्छ। दुई देशलाई छुट्याउने सीमासमेत स्पष्ट छैन, किनकि यी दुवै देशका जनता सीमाहीन रहन चाहन्छन्। दसगजा वा जंगेपिलरहरू कमजोर छन्, तर सीमा जोडिएका कतिपय स्थानका जनताबीचको सम्बन्ध निकै दह्रो छ।

यौन सम्बन्ध खुलासा हुने डरले बालक हत्या

पश्चिम इरिबाङमा यौन सम्बन्ध खुलासा हुने डरले एक बालको हत्या गरिएको छ। सौतेनी आमा र उनका यौन सहकर्मीले बालक हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। इरिबाङ-१ ओगाउँका बिमला पुनमगर र स्थानिय गोविन्द पुनमगरले १४ वर्षीय बालक भरत पुनमगरको हत्या गरेका हुन।

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

नेपाल टेलिकमले मोबाइलमा एमएसमार्फत मौसमसम्बन्धी जानकारी गराउने भएको छ। बिहीबार नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत जानकारी गराउनेबारे सम्झौता भएको छ।

डोपिङसम्बन्धी मस्कोको अपिल खारेज

सरकारकै सहयोगमा भएका योजनाबद्ध डोपिङ अपराधका लागि रियो ओलम्पिकमा सहभागिताबाट एकमुस्ट रूपमा बञ्चित गर्ने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) को निर्णय पुनर्विचारका लागि मस्कोले गरेको अपिल खारेज भएको विश्व एथलेटिक्सको सर्वोच्च निकायले जनाएको छ।

सम्बन्ध सुधार्न ग्वार्डिओला इच्छुक

जोजे माउरिन्होसँग हात नमिलाउने सल्लाह पेप ग्वार्डिओलाका लागि स्विकार्य हुने छैन। माउरिन्होको म्यानचेस्टर युनाइटेडसँग सोमबार मैत्रीपूर्ण खेल खेल्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलाले खराव सम्बन्धलाई निरन्तरता नदिने प्रष्ट पारे।

चिनियाँ जहाज खरिदसम्बन्धी सूचना दिन आयोगको आदेश

काठमाडौँ- राष्ट्रिय सूचना आयोगले नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिएको छ।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

विशेष आर्थिक क्षेत्र स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ– व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र(सेज)को स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेकाे छ। सो विधेयकमा परेका संशोधनमा मंगलबारको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ।

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्