१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरुः राजदूत रे

नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ।

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

सिटौलाका सम्बन्धमा शीर्ष तहमा छलफल गरिने

न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ ।

चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

काठमाडौं– प्राकृतिक प्रकोप चट्याङले पुर्याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।

चीन सम्बन्धः रहरलाग्दो तर कठिन

भारत भ्रमण गरेको एक महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमण गरेर फर्केका छन्।

कंगना-ऋतिकको अप्ठ्यारो सम्बन्ध

बलिउड अभिनेत्री कंगना रनोट र अभिनेता ऋतिक रोशनबीच कानुनी लडाइँ चलिरहेको छ। एउटा अन्तर्वार्तामा कंगनाले ऋतिकलाई 'एक्स (पूर्वप्रेमी)' भनेपछि उनीहरूबीच विवाद भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्