६ वैशाख २०८१ बिहीबार

राष्ट्रिय योग दिवसका अवसरमा महिलाहरु कै अगुवाइमा वैदिक यज्ञ योग

राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा महिलाहरूको अगुवाइमा सोमवार बिहान वैदिक यज्ञ योग ( हवन ) सम्पन्न गरिएको छ।

अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन, कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ? ’ आँखा आँसुले भरियो। उनि, निःशब्द भइन।

तीजलाई भड्किलो र खर्चिलो नबनाउन प्रशासनको आग्रह

प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो।

महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम

ओरेक रुकुमले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ।

जापानमा १० दिनको अवधिमा २०७ जना महिलाले गरे आत्महत्या

जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ। धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भयावह देखिएको छ।

अछाममा छाउपडी प्रथाको कहालीलाग्दो अवस्था,छाउगोठमै महिलाहरु ज्यान गुमाउँदै

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढा र उनकी साथी राधिका बुढा छाउगोठमा सुतिरहेका थिए। जेठ २६ गते शनिवार रातको साढे एक वजेको थियो १८ वर्षीया पार्वतीको शरिरमा सुतिरहेको गोठको छानावाट सर्प खस्यो। उनि चिच्याईन्।

मेयरविरुद्ध महिलाहरु रिले अनशनमा

मेयरले नगरपालिकाको काम मनोमानी गरेको भन्दै त्यसको विरोधमा जिल्ला स्थित बलरा नगरपालिका कार्यालयमा सूरु भएको रिले अनशनमा आईतबार स्थानीय महिलाहरु सहभागि भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्