राष्ट्रपतिसँग महिला उद्यमी महासंघको भेट
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन्। भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे।
बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।
माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ। लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरिएको हो।
महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्।
नेपाल र थाईल्यान्डबीचको खेल अहिले बिहान ७ः१५ मा सुरु हुँदैछ।
छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।
नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिकतिजको रौनक हराउँदै गएको छ।
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।
कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ।
आजका लागि तय भएको नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ।
मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।