२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कार्यकर्तामुखी कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्माले ल्याएका अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा समेत कार्यकर्तालाई लाभान्वित गराउने प्रावधान ल्याइएको छ। १० करोडसम्मका निर्माण ठेक्का आफ्ना कार्यकर्ता र निकटस्थले पाउने व्यवस्था हुनुलाई बजेटमाथिको गम्भीर विचलनका रूपमा लिन सकिन्छ।

ताण्डव

वर्षौं भयो तिम्रो आकांक्षाको यज्ञमा मेरा नलीहाडहरू एकएक गरी जलिरहेको मेरा सपनाहरू आफ्नै मासीको नमीठो गन्धमा धुवाँधुवाँ बिलाइगएको

पत्रकार गिरीलाई विनासर्त रिहाइ गर्न माग

पोखराका ताण्डव साप्ताहिक प्रधानसम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेकोमा नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् ।

साइबर अपराध आरोपमा पोखराका पत्रकार पक्राउ

साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको कास्की प्रहरीले जनाएको छ।

सर्लाहीमा जंगली हात्तीको ताण्डव

सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्