स्ट्राइकर ‘साम्बा’ को सन्देश, ‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’
नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।
नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।
साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन्।
पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन्। पहिलो खेलमा सावित्राले २७ मिनेटमा हयाट्रिक पूरा गरेकी थिइन्। साथै सावित्रा प्लेयर अफ दि म्याच पनि चुनिएकी छन्।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।
पुलिसविरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी लामो समय मैदानबाहिर रहने भएकी हुन्। एपिएफका टिमका व्यवस्थापक अमित मल्लले सावित्राको घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने जानकारी दिए। ‘