दुवै पुलिस भलिबलको फाइनलमा
नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
सशस्त्र प्रहरी बलको एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।
न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ।
आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।
विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लब इटहरीमा सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ।
किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचाैं स्थान प्राप्त गरेको छ।
काजकिस्तान राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुगेको छ।
राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ।
भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।
राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आयोजक नेपाल भारतसंग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।