२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

चितवनमा मात्रै सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या ४१ हजार बढी

भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमानसिंह लामाले आफ्नो कार्याकालको गतिविधि बारे जानकारी गराउँदै चितवनमा भूमि हिनहरुको समाधान गर्न सहज रहेको बताए ।

‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक

गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ।

देशभरका यातायात व्यवसायी पोखरामा भेला हुँदै, स्वचालित भाडा समायोजन मुख्य एजेन्डा

पोखरामा हुने महाधिवेशनमा देशका ७७ जिल्लाबाट करिब दुई हजार व्यवसायी सहभागी हुने गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिए ।

देवघाट जाने सडकमा पर्ने सालका रुख काटियो

सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानुन सम्बद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खैरेन्द्रपुर सडक अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १ बगहीया नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

स्वस्तिमाले निश्चललाई ‘खरानी ग्याङको लिडर’ भनेपछि...

स्वस्तिमाले जिस्काउँदै निश्चललाई बोलाइन्–‘ओ खरानी ग्याङको लिडर, यता आऊ न’।

बालेन सरकारलाई आईएफजेको आग्रह: सरकारी विज्ञापनसम्बन्धी विभेदकारी निर्णय फिर्ता गर्नुहोस्

सम्मेलनले सरकारी विज्ञापनलाई राज्य सञ्चारमाध्यममा सीमित गर्दा सूचना प्रवाहमा एकाधिकार बढ्ने र सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण विस्तार हुने चेतावनी दिएको छ।

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

वर्षाको प्रक्षेपण वा वर्षा सुरु हुनेबित्तिकै राजमार्गको रोशी क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाउनुपर्ने बाध्यता छ।

संघीय सरकारसँग सचेत रहन प्रदेश र स्थानीय तहलाई सभापति थापाको आग्रह

सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्ने बताए।

नमस्कार है, कहाँबाट आउनुभयो, कहाँसम्म जाने ? एकछिन रोक्नुस् त !

लोकमार्गमा अत्यधिक हुने गरेका सवारी दुर्घटनाबाट बच्न र बचाउन यहाँका युवायुवतीले थालेको ‘सुरक्षित सडकका लागि शुभयात्रा अभियान’ अन्तर्गत यसो गरिएको हो ।

हान्टा भाइरस कोभिड जस्तो होइन, डराउनुपर्दैन : डब्लुएचओ

सङ्गठनले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यतः अत्यन्त नजिकको सम्पर्कबाट मात्र फैलिने भएकाले व्यापक महामारीको खतरा नरहेको स्पष्ट पारेको छ।

पूर्वमा जुट उत्पादन दोब्बर हुने अनुमान, मूल्य पनि बढ्ने

अनुसन्धान केन्द्रका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वका जिल्लामा जुट खेती गर्ने किसानमध्ये अधिकांशले मूल बिउ केन्द्रबाटै ल्याएका छन् ।

सहकारीको कडा नियमन गर्दै सरकार: कर्जा असुली, बचत फिर्ताका काम धमाधम

अहिले सहकारी समस्या व्यवस्थापन गर्न बनेको समितिमा भने विज्ञहरूलाई समावेश गरिएको र छोटो अवधिमै सकारात्मक कामहरू भइरहेको दाबी गरिन् ।

अभ्यास खेलः नेपाल 'ए' ले अमेरिकालाई हरायो

शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

२० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्