२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक

मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो।

पूर्वप्रधानन्यायाधीशहरू भन्छन्ः संविधानको ठाडो उल्लंघनमा मूकदर्शक बन्न सक्दैनाैं

चारजना पूर्वप्रधानन्यायाधीश सोमबार प्रतिवादीका रूपमा लिखित जबाफ पेस गर्न सर्वोच्च अदालतमा उपस्थित भए। अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले उनीहरूलाई स्वयं उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। उनीहरूले लिखित जबाफमा संविधानको ठाडो उल्लंघन हुँदा मूकदर्शक बन्न र मौनव्रत धारण गर्न नसक्ने बताएका छन्।

'अदुवा प्रतिबन्धमा सरकार मूकदर्शक'

भारतले अदुवा निकासीमा रोक लगाएको एक सातासम्म पनि सरकार मूकदर्शक बनेर बसेको छ। पूर्वका किसानको निर्यातमूलक मुख्य उत्पादन अदुवा निकासीमा अवरोध गर्दा समस्या सुल्झाउन सरकारले कूटनीतिक पहल नगरेको भन्दै किसान निराश बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्