१७ आश्विन २०८३ शनिबार
image/svg+xml

कांग्रेस स्थापनाको आठ दशक : १४ महाधिवेशन, कहिले कसको नेतृत्व ?

त्यस क्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेता नेतृत्वमा आएका छन्।

बिमाशुल्कमा ६ महिनासम्म ब्याज नलाग्ने

बाढी प्रभावितलाई बिमा रकम भुक्तानीमा सहजता ल्याउन प्राधिकरणले शुक्रबार जीवन बिमा तथा लघु जीवन बिमा कम्पनीलाई आठबुँदे निर्देशन जारी गरेको हो

कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ।

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा-लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।

भोलिदेखि वर्षा फेरि सक्रिय हुँदै, सोमबार र मंगलबार धेरै स्थानमा भारी वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण माथिल्लो वायुमण्डलीय बहावसँगै नेपाल आसपास न्यूनचापीय रेखा बन्ने र त्यसको प्रभाव नियमित रूपमा सक्रिय हुने देखिएको छ।

दशैंअघि सडक खुलाउन संघीय सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट क्षतिग्रस्त राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन संघीय सरकारसँग स्रोत व्यवस्थापन गर्न आग्रह गरेका छन्।

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए।

एनपीएलः मोइन अली जनकपुर बोल्ट्सबाट खेल्ने

इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्।

वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ।

पितृस्मरण र संस्कारको पर्व: सोह्रश्राद्ध

प्राचीन कालदेखि नै विभिन्न स्वरूपमा हाम्रा दिवङ्गत पूर्वजहरूको स्मरण, सम्मान, श्रद्धा गर्दै आएका छौं।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृ*त्यु, १० घाइते

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ।

सहकारी क्षेत्रको वर्तमान अवस्था

सनातनकालदेखि धार्मिक रूपमा धर्मकारी, गुठी र अर्मपर्मको रूपमा सहकारिताको अभ्यास हुँदै आएको थियो।

क्रिस गेलको कीर्तिमान तोड्दै प्रिटोरियसको अविजित १८८ रन

दक्षिण अफ्रिकाका २० वर्षीय लुआन-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान तोडेका छन्।

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्