२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित

प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।

अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन

पूर्वर्निधारित मितिअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब पाँच दिनमात्र बाँकी छ। केन्द्रीय समितिको एक वर्षअघिको निर्णयअनुसार पाँच दिनपछि अर्थात् यही फागुन ७ देखि १० गतेसम्म कांग्रेस १४औं महाधिवेशन काठमाडौं हुनुपर्ने हो। त्यसअनुसार अहिलेसम्म सम्पूर्ण तयारी सकेर पार्टीको आगामी नीति र नेता कस्तो हुनुपर्छ भन्ने छलफलमा कांग्रेस जुट्नुपर्ने हो। तर महाधिवेशन फागुन ७ देखि त सुरु हुँदै छैन नै कहिले हुन्छ भन्ने पनि निश्चित छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्