ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो
ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।
ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरु प्रवेश गरेको विषयमा सरकारले यसमा आवश्यक कदम चाल्ने बताएको छ।
थापाका अनुसार यसले भारत नेपालको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेको र वैकल्पिक नेतृत्व स्थापित गर्न इच्छुक रहेको राजनीतिक सन्देश दिएको छ।
सिजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ।
एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन्।
वित्तीय अपराधको आरोपमा शंकर ग्रुपका शुलभ अग्रवालविरुद्ध करिब साढे २५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।
अध्यक्ष ढकालले दक्षिण एशिया र चीनबीचको व्यापारिक सम्बन्ध पछिल्लो दशकमा उल्लेखनीय रूपमा विस्तार भएको बताएका हुन्।
मन्त्री लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन्।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ।
दैनिक दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पाइएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध देखाउने उद्देश्यले लगानी तथा कारोबार गरेको आरोप लगाइएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले तिन प्रमुख निर्णय गरेको छ।