९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोरोना नियन्त्रण गर्न जुम्लामा ‘मेडिकल मार्च’

कोरोना भाइरस नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जुम्लामा ‘मेडिकल मार्च’ सुरु गरेको छ । यहाँका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा विशेषज्ञ चिकित्सक खटाएर ‘मेडिकल मार्च’सञ्चालन गरेको हो ।

मार्चपासमा नेपालको झण्डा बोक्न पारस सहित पाँच खेलाडी सिफारिस

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा बोक्न नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सहित पाँच खेलाडीको नाम सिफारिस गरेको छ

कञ्चनपुरको जैविक मार्गमा म्याराथन मार्च

भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित सयौं स्थानीय सहभागी भएका छन्।

मार्चपासमा ‘सेभ दी मिसन’ अनुपस्थित

एसियाली खेलकुद सहभागिता इतिहासमा नेपालले पहिलो पटक उद्घाटन समारोहमा ‘सेभ दी मिसन’ को अनुपस्थितिमा मार्चपास गरेको छ।

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

कञ्चनपुर जिल्लामा सीमा सुरक्षाकालागि सशस्त्र प्रहरी बलले ‘फोर्स मार्च’ अभियान शुरु गरेको छ।

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

सगुनकाे मिनी अाइपिअाेमा ३ हजारकाे अावेदन, फर्म भर्ने म्याद ३० मार्चसम्म

इकमर्स स्टार्ट अप कम्पनी सगुनकाे शेयर खरिदका लागि मिनी अाइपिअाेमा २ हजार ९ सय लगानीकर्ताले अावेदन दिएका छन् । लगानी गर्न छुट्नेहरुका लागि सगुनले ३ दिनका लागि आवेदन गर्ने म्याद बढाएको छ । कम्पनीले अमेरिकी बजारमा मिनी अार्इपीअाे जारी गरेकाे थियाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्