२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

गाउँका विद्यार्थीलाई ‘स्याटेलाइट’ कक्षा

वालबालिकालाई स्याटेलाइटका बारेमा सिकाउनका लागि शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा स्थानीय जनजागृति माविले सो तालिमको आयोजना गरेको हो।

'म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु'

दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् ।

यौनहिंसाका घटना बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम

पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइएको नगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्