दुई पटक औषधि दिए पनि यी महिला कैदीलाई किन सजाय दिन सकिएन ?
प्रत्यक्षदर्शीका अनुसार उनी घुरेको आवाज सुनिन्थ्यो र कहिलेकाहीँ शरीर पनि हल्लाएकी थिइन्। त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। उनका वकिलले उनलाई जीवनरक्षक उपचार दिइरहेको बताएका छन्।

