१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भरतपुर भ्रमण वर्षः आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

उनले भने, ‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ।’

सबैका लागि खुला हुँदै दियालो बंगला

भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ।

सञ्चालनमा आयो नारायणी नदी किनारमा मिनी पानी जहाज

नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आएको छ। दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो।

बुद्धनगर पुलमुनि नदी किनार सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन

सफाइका अवसरमा वाग्मती नदी किनारमा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो।

एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

नदी किनारका सडकः जामको विकल्प कोरिडोर

श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्याे। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्काेको जाम छिचोल्दै कार्यालय पुग्थे। यही कारण उनी कहिल्यै भनेको समयमा कार्यालय पुग्न सक्दैनथे। सरकारले धोवीखोला र वाग्मती कोरिडोर बनाएसँगै श्यामको यात्रा एक घण्टाले छोटिएको छ। पहिला डेढ घण्टा लाग्ने यात्रा अहिले आधा घण्टामै सकिन्छ। अचेल उनी समयमै कार्यालय पुग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्