१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अस्पताल व्यवस्थापनपछि मात्र उपत्यकाका बाँकी नगरपालिकाभित्र स्वास्थ्य बीमा

‘स्वास्थ्य बीमा लिएका सबै ठूला अस्पतालहरुमा पुग्दा बिरामीको चाप थेग्न नसकिने स्थिति रहन्छ, त्यो अघि साधरण रोगको उपचार व्यवस्थापनको लागि छुट्टै अस्पताल आवश्यकपर्छ ’बसौलाले भने।

सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव

'विभिन्न नीतिगत समस्या पहिचान र त्यसको समाधानका लागि सम्बोधन गर्नुपर्ने उपायबारे आयोगले अध्ययन गर्दै आएको छ। तिनैमध्ये बेरुजु फछ्र्यौटसँग सम्बन्धित कारबाहीको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि सम्बन्धित निकायलाई दिनुपर्ने सुझावका लागि यो अध्ययन गरिएको हो',

तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी

गत आर्थिक वर्ष २०७८/०७९को श्रावण÷भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो।

छठ पूजा गर्ने क्रममा डुबेर ५३ जनाको मृत्यु

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए।

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन्। कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए। कुसियोङका ६० जना हराइरहेका छन्।

लैङ्गिक हिंसा र विभेदविरूद्ध शून्य सहनशीलता अपनाउने नीति

निर्वाचनको अवधिमा हुने लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सबै वर्ग, क्षेत्र, जातजाति, समुदाय र आर्थिक, सामाजिक हैसियतका कारण पछाडि परेका महिलाको संरक्षण, विकास, सशक्तीकरण, अवसर र पहुँचको निमित्त आयोग क्रियाशील रहने सो नीतिमा उल्लेख छ।

ताप्लेजुङमा १ हजार ६० जनाको नाम अस्थायी मतादाताको प्रारम्भिक सूचीमा, थपघट हुन सक्ने

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङको अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ १ हजार ४ सय ९१ जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम मात्र अन्तिम मतदाता नम्बरसँग भिडेको हो।

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।

फोहोर व्यवस्थापनका नाममा मासिक १५ करोड असुली

काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ।

२१ हजार बढी श्रीलङ्काली बाढीको चपेटामा

बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

खडेरीका कारण नौ लाख बढी बालबालिका कुपोषित

एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ। संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ।

बाँदर व्यवस्थापन र खाद्य सुरक्षा

एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ।

उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन

देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन।

भारी वर्षाका कारण नाइजरमा १ सय ७९ जनाको मृत्यु

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्