२८ आश्विन २०८३ बुधबार
image/svg+xml

उपभोक्ताले हरेक प्याकेट किन्दा जासुस बन्नु पर्दैन

एउटा चिह्न देखेर ग्राहकले धेरै कुरा सम्झन्छ। पहिलेको अनुभव, स्वाद, गुणस्तर, मूल्य र विश्वास सबै त्यही चिह्नसँग जोडिएको हुन्छ।

वयस्क जंगली हात्ती धानखेतमा मृ`त भेटियो

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए।

ग्रीसका लागि अमेरिकी राजदूतले दुई घण्टामै किन दिइन् राजीनामा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मंगलबार उनलाई पद छाड्न भनेको उनले दुई घण्टाभित्रै उनले राजीनामा दिने घोषणा गरेकी हुन्।

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ।

सेवाग्राहीको उपस्थितिबिनै प्रशासनको सेवा

जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ।

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ।

गृहमन्त्री गुरुङ आज स्वदेश फर्कँदै

गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर बुधबार (आज) स्वदेश फर्कने भएका छन्।

गालातासारेविरुद्ध बार्सिलोनाको शानदार जित, आज सिटी र पीएसजी भिड्दै

युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्किस क्लब गालातासारेलाई ४-१ ले पराजित गरेको छ।

साउदीका विमानस्थल नै निशानामा?

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ।

कांग्रेस महाधिवेशन : पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शाही निर्वाचित, अन्य पदमा को-को विजयी भए ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ।

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु

कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ।

साँझपख झनै चम्कन्छ भानुचोक

खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापा लगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ।

कांग्रेसको १५औं महाधिवेशन : तीन समूहको मतगणना आज हुँदै

कांग्रेसको केन्द्रीय निर्वाचित समितिले मंगलबार सूचना जारी गर्दै ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको हो।

दिवा खाजा लगानीसँगै जवाफदेहिता

सामुदायिक विद्यालयका बालबालिकालाई नियमित विद्यालय ल्याउने, पढाइमा टिकाउने र उनीहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित दिवा खाजा कार्यक्रम राज्यको महत्त्वपूर्ण सामाजिक लगानी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्